२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सर्विया र क्यामरुनले ३-३ काे बराबरी खेल्दै अङ्क बाडे।



काठमाडौं,कतारमा जारी विश्वकप अन्तर्गतको ग्रुप जि काे खेलमा सर्विया र क्यामरुनले ३-३ काे बराबरी खेलेका छन्।
शुरुआती अग्रता क्यामरुनले लिएतापनि ३-१ ले पछि परेकाे अवस्था उल्ट्याउदै क्यामरुनले १० मिनेटको अन्तरमा २ गाेल गर्दै बराबरी गरेकाे हाे।

२८ मिनेटमा क्यास्टेलेटाेले गाेल गर्दै क्यामरुनलाई अघि बढाउदा इन्जुरी समयमा पाब्लाेभिचले गाेल गर्दै सर्वियालाई बराबरीमा ल्याए। इन्जुरी समयकाे तेश्राे मिनेटमा मिभ्लाेकाेभिकले गाेल गरेर सर्वियालाई अग्रता दिलाए।

दाेश्राे हाफकाे ५३ मिनेटमा मित्राेभिकले गाेल गरेर सर्वियाकाे स्काेर ३-१ हुदा क्यामरुनकाे लागि अबुबकारा र चुपाे माेहिङले गाेल फर्काउदै स्काेर ३-३ बनाउदै अङ्क बाडे।

याे समूहमा ब्राजिल र स्विटजरल्यान्डकाे समान ३,३ अङ्क छ भने क्यामरुन र सर्वियाकाे १,१ अङ्क भएकाे छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ३८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक