३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेरक्काेले क्यानाडालाई २-१ ले हराउँदै बन्याे समूहविजेता!



काठमाडौं,कतारमा जारी विश्वकप फुटबलको केहिवेर अघि सम्पन्न खेलमा माेरक्काेले क्यानाडालाई २-१ गाेलअन्तरले हराउदै सर्वाधिक ७ अङ्ककाे साथ समुहविजेताकाे रुपमा प्रिक्वाटरफाइनलमा पुगेकाे छ।

माेरक्काेकाे लागि चाैथाे मिनेटमा हकिम जियेचले शुरुआती गाेल गर्दै अग्रता दिलाउदा तेइसौ मिनेटमा युसुफ अल नाेयास्रीले गाेल गर्दै अग्रता दाेब्बर बनाए। उता क्यानाडालाई भने नायेफ अगुर्डकाे आत्मघाती गाेल उपहारमा मिलेकाे थियाे।

४१% बल पाेसेसनमा राखेकाे माेरक्काेले ३७३ पास खेल्दा २ कर्नर र ५ पाेष्टप्रहारमा २ सफलता मिलेकाे थियाे भने क्यानाडाले ५९% पाेसेसनमा ५२३ पास खेल्दा ७ कर्नर र ६ पटक पाेष्टप्रहार गरेकाे थियाे।

दुवै टिमले १४,१४ फाउल खेलेका थिए।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : १२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु