५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अभागी मेक्सिको,साउदी लाई २-१ ले हराउदा पनि गाेलअन्तरकाे कारण अन्तिम १६ मा पुग्न असफल



काठमाडौं,केहिबेर अघि सम्पन्न कतार विश्वकप फुटबलको ग्रुप सि काे समूहचरणकाे अन्तिम खेलमा मेक्सिकोले साउदि अरबलाई २-१ ले हराएको छ। कतारकाे लुसाइल स्टेडियममा सम्पन्न खेलमा जितकाे बाबजुद गाेलअन्तरकाे कारण मेक्सिको प्रिक्वाटरफाईनलमा पुग्न असफल भयाे भने अर्जेन्टिनासँग २-० ले हारेकाे पाेल्यान्ड राउन्ड अफ सिक्सटिनमा पुगेकाे छ।

मेक्सिकोकाे जितमा ४७ मिनेटमा हेनरी मार्टिन र ५२ मिनेटमा लुइस चाभेजले गाेल गरे। इन्जुरी समयकाे अन्तिम मिनेटमा साउदी अरबले गाेल फर्काउदै मेक्सिकोकाे अघिल्लाे चरणकाे यात्रा राेकिदियाे।

समान ४ अङ्क बनाएको पाेल्यान्डले भने गाेलअन्तरकाे कारण राउन्ड अफ सिक्सटिनमा प्रवेश गर्दै समूह डीकाे विजेता फ्रान्स सँगकाे भेट पक्का गर्याे।

ग्रुप सि बाट अर्जेन्टिना पाेल्यान्डलाई २-० ले हराउदै समूह विजेताकाे रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ४ : १३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज