१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाली काेरियालाई अफ्रिकी घानाले ३-२ले हरायो



काठमाडौं, माेहम्मद कुदुस र चाे गाेसुङले २,२ गाेल गरेकाे कतारस्थित एजुकेसन सिटि स्टेडियममा केहीबेर अघि सम्पन्न ग्रुप एचकाे खेलमा घानाले काेरियालाई ३-२ले हराउदै महत्त्वपूर्ण ३ अङ्क जाेडेकाे छ।

२४ मिनेटमा सालिसले शुरुआती गाेल गरेपछि घानाले अग्रता लियाे। ३४ मिनेटमा माेहम्मद कुदुसले गाेल गर्दै मध्यान्तर सम्म घानालाई २-० ले अघि पारे।

मध्यान्तर पछि ५८ र ६१ मिनेटमा काेरियाका ९ नं जर्सीका चाे गाेसुङले उत्कृष्ट हेडिङमार्फत गाेल गर्दै काेरियालाई २-२ काे बराबरीमा ल्याए। ६८ मिनेटमा माेहम्मद कुदुसले गाेल गर्दै घानालाई ३-२ ले अघि पारे।बाँकि समयमा कुनै गाेल नहुदा काेरिया ३-२ले घानासँग पराजित बन्याे।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ०७ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र