२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अष्ट्रेलिया पहिलाे प्रिक्वाटरफाइनलमा पुग्ने एसियाली टिम



काठमाडौं,डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया कतारमा जारी विश्वकप फुटबलको ग्रुप डी बाट उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्ने पहिलाे एसियाली टिम बनेको छ।

आजकाे खेलमा अष्ट्रेलियाकाे लागि १७ नं जर्सीका म्याथु लेकिले ६० मिनेटमा गाेल गरे। यसअघि अष्ट्रेलियाले ट्युनिसियालाई १-० ले हराउदा फ्रान्ससँग ४-१ ले पराजित भएकाे थियाे।

समान ६ अङ्क भएता पनि गाेलअन्तरमा फ्रान्स समुहविजेता बन्याे। उता ट्युनिसियाकाे ४ अङ्क र डेनमार्ककाे १ अङ्क बनाउदै घर फर्केका छन्।।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : १४ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक