६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ब्राजिललाई पेनाल्टीमा ४-२ ले हराउदै क्राेयसिया विश्वकप फुटबलकाे सेमिफाइनलमा

काठमाडौ,कतारकाे एजुकेशन सिटी स्टेडियममा केहिबेर अघि सम्पन्न विश्वकप फुटबलकाे पहिलाे क्वाटरफाइनल खेलमा २०१८काे उपविजेता क्राेयसियाले ५ पटककाे विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेकाे छ।उता ब्राजिल भने पराजित हुँदै घर फर्किएकाे छ। आज पनि शानदार पेनाल्टी बचाउ गर्दै क्राेयसियाकाे जीतमा गाेलकिपर लिभाकाेभिच नायक बने। उनले पहिलाे पटककाे ब्राजिलकाे राेड्रिगाेले प्रहार गरेकाे पेनाल्टीलाई…