११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाेर्चुगलले स्विट्जरल्यान्डकाे पाेष्टमा आधा दर्जन गाेल हान्याे



काठमाडौ,कतारकाे लुसैल स्टेडियममा केहिबेर अघि सम्पन्न विश्वकप फुटबलकाे अन्तिम प्रिक्वाटरफाइनल खेलमा पाेर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ काे विशाल अन्तरले हराउदै क्वाटरफाइनलमा अफ्रिकी राष्ट्र माेराेक्काेसँगकाे भेट पक्का गरेकाे छ।

स्विटजरल्यान्डलाई आधा दर्जन गाेल गर्ने क्रममा पाेर्चुगलकाे गाेन्जालाे रामाेशले खेलकाे १७,५१ र ६७ मिनेटमा गाेल गर्दै ह्याट्रिक गरेका थिए। बाँकी गाेलहरुमा पेपेले ३३ मिनेटमा,राफेल गुइरेराेले ५५ मिनेटमा र राफेल लियाेले ९१ मिनेटमा गाेल गरेका थिए। उता स्विटजरलैन्डकाे लागि एम अकाउनीले ५८ मिनेटमा सान्त्वाना गाेल फर्काएका थिए।

५३% बल पाेसेसनकाे साथ ४८८ पास खेलेकाे स्विटजरलैन्डले १० पाेष्टप्रहार र ६ कर्नर पाउँदा पाेर्चुगलले ४७% बल पाेसेसन ४४९ पास र १५ पाेष्टप्रहार तथा ६ कर्नर पाएकाे थियाे।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ३ : ११ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु