६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाेर्चुगलले स्विट्जरल्यान्डकाे पाेष्टमा आधा दर्जन गाेल हान्याे



काठमाडौ,कतारकाे लुसैल स्टेडियममा केहिबेर अघि सम्पन्न विश्वकप फुटबलकाे अन्तिम प्रिक्वाटरफाइनल खेलमा पाेर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ काे विशाल अन्तरले हराउदै क्वाटरफाइनलमा अफ्रिकी राष्ट्र माेराेक्काेसँगकाे भेट पक्का गरेकाे छ।

स्विटजरल्यान्डलाई आधा दर्जन गाेल गर्ने क्रममा पाेर्चुगलकाे गाेन्जालाे रामाेशले खेलकाे १७,५१ र ६७ मिनेटमा गाेल गर्दै ह्याट्रिक गरेका थिए। बाँकी गाेलहरुमा पेपेले ३३ मिनेटमा,राफेल गुइरेराेले ५५ मिनेटमा र राफेल लियाेले ९१ मिनेटमा गाेल गरेका थिए। उता स्विटजरलैन्डकाे लागि एम अकाउनीले ५८ मिनेटमा सान्त्वाना गाेल फर्काएका थिए।

५३% बल पाेसेसनकाे साथ ४८८ पास खेलेकाे स्विटजरलैन्डले १० पाेष्टप्रहार र ६ कर्नर पाउँदा पाेर्चुगलले ४७% बल पाेसेसन ४४९ पास र १५ पाेष्टप्रहार तथा ६ कर्नर पाएकाे थियाे।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ३ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज