३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अष्ट्रेलियालाई २-१ ले हराउदै अर्जेन्टिना क्वाटरफाइनलमा



काठमाडौ,कतारमा जारि विश्वकप फुटबलकाे दाेस्राे प्रिक्वाटरफाइनलमा २ पटककाे विश्वविजेता अर्जेन्टिना एसियाली टिम अष्ट्रेलियालाई २-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गर्ने दाेस्राे देश बनेकाे छ।

अर्जेन्टिनाकाे जितमाखेलकाे ३५ मिनेटमा कप्तान लियाेनल मेस्सीले पहिलाे गाेेल र ५७ मिनेटमा जुलियन अल्भारेजले दाेस्राे गाेल गरेका थिए।

अष्ट्रेलियाकाे लागि ७७ मिनेटमा क्रेग गुडविनले गाेल गरे। गुडविनले २५ यार्डबाट प्रहार गरेकाे गाेल एन्जाे फर्नान्डेजलाई टच गर्दै गाेल भएकाे थियाे।

यसअघि नेदरल्यान्डले अमेरिकालाई ३-१ ले हराउदै क्वाटरफाइनल प्रवेश गरेकाे छ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ४८ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको