५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अष्ट्रेलियालाई २-१ ले हराउदै अर्जेन्टिना क्वाटरफाइनलमा



काठमाडौ,कतारमा जारि विश्वकप फुटबलकाे दाेस्राे प्रिक्वाटरफाइनलमा २ पटककाे विश्वविजेता अर्जेन्टिना एसियाली टिम अष्ट्रेलियालाई २-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गर्ने दाेस्राे देश बनेकाे छ।

अर्जेन्टिनाकाे जितमाखेलकाे ३५ मिनेटमा कप्तान लियाेनल मेस्सीले पहिलाे गाेेल र ५७ मिनेटमा जुलियन अल्भारेजले दाेस्राे गाेल गरेका थिए।

अष्ट्रेलियाकाे लागि ७७ मिनेटमा क्रेग गुडविनले गाेल गरे। गुडविनले २५ यार्डबाट प्रहार गरेकाे गाेल एन्जाे फर्नान्डेजलाई टच गर्दै गाेल भएकाे थियाे।

यसअघि नेदरल्यान्डले अमेरिकालाई ३-१ ले हराउदै क्वाटरफाइनल प्रवेश गरेकाे छ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज