१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जापानलाई पेनाल्टीमा हराउदै क्राेयसिया क्वाटरफाइनलमा!



काठमाडौ,एसियाली पावरहाउस जापानलाई पेनाल्टीमा ३-१ ले हराउदै २०१८ काे उपविजेता क्राेयसिया कतारमा जारी बाइसौ विश्वकप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

केहिवेरअघि सम्पन्न प्रिक्वाटरफाइनल खेलमा जापानकाे ३ पेनाल्टी प्रहार क्राेयसियाकाे गाेलरक्षकले राेक्दा जापानकाे गाेलरक्षकले क्राेयसियाकाे १ प्रहार राेकेका थिए।

यसअघि खेलकाे ४३ मिनेटमा जापानकाे माइडाले गाेल गर्दै मध्यान्तरसम्म जापानलाई १-० ले अग्रता दिलाएका थिए । क्राेएसियाले भने ५५ मिनेटमा पेरिसिककाे गाेलबाट बराबरी गर्दा निर्धारित ९० मिनेट र थपिएकाे ३० मिनेटसम्म १-१ काे बराबरीपछि खेल पेनाल्टिमा पुगेकाे थियाे।

५९% बल पाेसेसनमा राखेकाे क्राेयसियाले ७२४ पास खेल्दै ५ कर्नर र २ पहेलाे कार्ड पाउँदा १७ पटक पाेष्टप्रहार गरेकाे थियाे भने ४१% बल पाेसेसन सहित ५२४ पास खेलेकाे जापानले ८ कर्नर पाउँदा १३ पटक पाेष्टप्रहार गरेकाे थियाे।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ११ : ५६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको