६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सर्वियालाई ३-२ ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा



काठमाडौं,कतारमा जारी विश्वकप फुटबलको भर्खरै सम्पन्न खेलबाट स्विटजरल्यान्ड सर्वियालाई ३-२ ले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

स्विट्जरल्यान्डकाे जितमा२० मिनेटमा साकिरि,४४ मिनेटमा इम्बाेलाे र ४८ मिनेटमा फेइलरले गाेल गरे। सर्वियाकाे लागि २६ मिनेटमा मित्राेभिक र ४५ मिनेटमा भ्लाकाेभिकले गाेल गरे।

४६% बल पाेसेसनमा राखेकाे स्विट्जरलैन्डले ४१५ पास खेल्दै १४ पटक सर्वियाकाे पाेष्ट प्रहार हुदा सर्वियाले ५४% बल पाेसेसन् सहित ४६५ पास खेलेर १२ पटक स्विट्जरलेन्डकाे पाेष्टमा प्रहार गरेकाे थियाे।

अर्को खेलमा क्यामरुनले ब्राजिललाई १-० ले हरायो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : २० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज