३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अमेरिकालाई फराकिलो अन्तरले हराउँदै नेदरल्यान्ड विश्व कपकाे क्वाटरफाइनलमा!



काठमाडौं,कतारमा जारी बाइसाै विश्वकप फुटबलको केहिबेर अघि सम्पन्न पहिलो प्रिक्वाटरफाइनल खेलमा नेदरल्यान्डले अमेरिकालाई ३-१ गाेलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

नेदरल्यान्डकाे जितमा खेलकाे १० मिनेटमा मेम्फिस डिपेले गाेल गरे। ४६ मिनेटमा डेली ब्लिन्डले थप गाेल गर्दै नेदरल्यान्डलाई २-० काे अग्रता दिलाए।

अमेरिकाकाे लागि खेलकाे ७६ मिनेटमा हाजी राइटले गाेल गर्दै स्काेर २-१ बनाए। तर खेलकाे ८१ मिनेटमा डेन्जल डम्फ्राइजले गाेल गर्दै नेदरल्यान्डलाई ३-१ ले विजयी बनाउदै नेदरल्यान्डलाई अन्तिम ८ मा पुर्याए।


प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : ०० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु