१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाेल्यान्डलाई ३-१ ले हराउदै फ्रान्स क्वाटरफाइनलमा,एम्बाप्पे गाेल्डेन बुटमा सबैभन्दा अगाडी



काठमाडाै,कतारमा जारी विश्वकप फुटबलकाे प्रिक्वाटरफाइनलकाे खेलमा एम्बाप्पेकाे दुइगाेलकाे मद्धतले डिफेन्डिङ च्याम्पियन फ्रान्स पाेल्यान्डलाई ३-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

फ्रान्सकाे जितमा ४४ मिनेटमा ओलिभर गिरौडले गाेल गर्दै फ्रान्सलाई अग्रता दिलाए। ७४ र ९१ मिनेटमा एम्बाप्पेले गाेल गर्दै फ्रान्सलाई ३-० काे स्काेरमा पुर्याए। पाेल्यान्डकाे लागि अन्तिम मिनेटमा पेनाल्टीमार्फत राेवर्ट लाेवान्डाेस्कीले सान्त्वना गाेल फर्काए।

४९% पाेसेसनसहित फ्रान्सले ५५१ पास खेल्दै १६ पाेष्टप्रहार गर्दा ८ टार्गेट तथा ७ कर्नर एवम् १० फाउल र १ येल्लाे कार्ड पायाे भने पाेल्यान्डले ५१% पाेसेसनसहित ४५५ पास खेल्दा १२ पाेष्टप्रहारमा ३ टार्गेट तथा १ कर्नर एवम् ८ फाउल र २ येल्लाे कार्ड पायाे।

याे २ गाेलसहित एम्बाप्पे सर्वाधिक पाँच गाेलसहित गाेल्डेन बुटकाे दौडमा अघि छन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ११ : १५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको