१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पेनाल्टीमा स्पेनलाई ३-० ले हराउदै माेरक्काे क्वाटरफाइनलमा



काठमाडौ,कतारकाे एजुकेशन सिटी रंगशालामा केहिवेरअघि सम्पन्न प्रिक्वाटरफाइनल खेलमा माेरक्काेले स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

अफ्रिकाबाट एक मात्र टिम अन्तिम ८ मा प्रवेश गर्ने क्रममा माेरक्काेकाे लागि गाेलकिपर यासिन बाेनाेले उत्कृष्ठ प्रदर्शन गर्दै स्पेनका पाब्लाे सराविया,कार्लाेस साेलेर र सर्जियाे बुस्केट्सकाे पेनाल्टी राेकेका थिए भने माेरक्काेकाे लागि अब्दुल हामिम सविरी,हाकिम जिएच र अच्राक हाकिमीले गाेल गरेका थिए।

निर्धारित समय र थपिएकाे ३० मिनेट समेत ०-० काे बराबरी
रहेकाे साे खेलमा स्पेनले ७७% बल पाेसेसन सहित १,०१९ पास र ८ कर्नर तथा १ येल्लाे कार्ड पाउदा माेराेक्काेले भने २३% बल पाेसेसनसहित ३०४ पास र १ येल्लाे कार्ड पायाे।स्पेनले १३ पटक पाेष्टप्रहार गर्दा माेराेक्काेले ६ पाेष्टप्रहार गरेकाे थियाे।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १२ : २२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको