६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साफमा नेपाल उपविजेता, बंगलादेशले नेपाललाई २-१ ले हरायो ।

काठमाडौं, काठमाडौंमा केही बेरअघि सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको छ। यो हारसँगै नेपालको उपाधी जित्ने सपना पूरा भएन। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५१ मिनेटमा मोनिका चक्माले बंगलादेशको लागि पहिलो गोल गरिन् । ४ मिनेटपछि ५५ मिनेटमा अमिषा कार्कीले बराबरी गोल गरिन् । खेलको ८१ मिनेटमा बंगलादेशको रितुवर्ण चक्माले…