६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अर्जेन्टिना कोपा अमेरिकाको किर्तिमानी सोह्रौ च्याम्पियन, कोलम्बिया १-० ले पराजित



काठमाडौं, अर्जेन्टिना कोपा अमेरिका फुटबल च्याम्पियन बनेको छ । किर्तिमानी सोह्रौ पटक च्याम्पियन बन्ने क्रममा कोलम्बियालाई १-० ले हरायो ।

हार्ड रक स्टेडियम,मियामी अमेरिकामा सम्पन्न फाइनलमा  निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको खेलमा थपिएको अतिरिक्त समयको ११२ मिनेटमा अर्जेन्टिनाको लागि  २६ वर्षिय इन्टर मिलानका स्ट्राइकर लाटुरो  मार्टिनेजले ग‍‍ोल गरे ।

कुल पाँच गोल गरेका मार्टिनेजले गोल्डेन बुट जित्दा अर्जेन्टिनाकै गोलकिपर इमिलियो मार्टिनेजले गोल्डेन ग्लोभ जिते।

उता कोलम्बियाको जेम्स रोडिग्रेज बेस्ट प्लेयर बन्दा कोलम्बियाले फेयर प्ले ट्रफी जित्यो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज