५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

१०० मि फ्रिस्टाइलमा विश्वरेकर्ड सहित चिन ओलम्पिक पदक तालिकामा शिर्ष स्थानमा



काठमाडौं, पेरिस ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा कायमै छ।

१७ वर्षिय पान जानले ४६.४० सेकेन्डको विश्वरेकर्डसहित १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जीतेपछि ९ स्वर्ण ७ रजत र ३ काश्यसहित १९ पदकसाथ चीन शिर्ष स्थानमा कायमै छ ।

दुई पटकको ओलम्पिक  च्याम्पियन अष्ट्रेलियाका केलि चार्मर ४७.४८ सेकेन्डमा रजत र रोमानियाका डेभिड पेपेभसिले ४७.४९ सेकेन्डमा काश्य जिते। उनी २०० मिटर फ्रिस्टाइलका विजेता हुन्।

फ्रान्स ८ स्वर्णसहित २६ पदकमा दोस्रो हुंदा जापान ८ स्वर्णसहित १६ पदकमा तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज