१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साफमा नेपाल उपविजेता, बंगलादेशले नेपाललाई २-१ ले हरायो ।



काठमाडौं, काठमाडौंमा केही बेरअघि सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको छ। यो हारसँगै नेपालको उपाधी जित्ने सपना पूरा भएन।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५१ मिनेटमा मोनिका चक्माले बंगलादेशको लागि पहिलो गोल गरिन् । ४ मिनेटपछि ५५ मिनेटमा अमिषा कार्कीले बराबरी गोल गरिन् ।

खेलको ८१ मिनेटमा बंगलादेशको रितुवर्ण चक्माले डि एरिया बाहिरबाट सुन्दर गोल गर्दै आफ्नो देशलाई जिताइन् ।

१२ पटक पोष्टमा प्रहार गरेको बंगलादेशले ४ कर्नर पाउँदा ८ पटक पोष्टमै प्रहार गरेको थियो , नेपालले भने ८ पटक पोष्ट प्रहार गर्दा ५ पटक पोष्टप्रहार र १ पहेलो कार्ड पाएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ८ : ४९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र