९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युएईलाई ७ विकेटले हराउदै नेपाल एसिसि प्रिमियरकप विजेता

काठमाडौं,किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईलाई सात विकेटले हराउदै एसिसि प्रिमियरकप विजेता तथा एसियाकप क्रिकेटमा छनाेट भएको छ। युएईले दिएकाे १ सय १८ रनकाे लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ११७ बलअघिनै भेट्टाएकाे थियाे। नेपालकाे जितमा गुल्सन झाले ३चौका र ६ छक्का सहित ६७ रन तथा भिम सार्किले ४ चौकासहित ३६ रन बनाए। युएईका…