विर्तामोड,विगत केहि दिनदेखि बढिरहेको अत्यधिक गर्मीको कारण झापा जिल्लाको अधिकांश विद्यालयहरुमा बिदा दिइएको छ । स्थानिय पालिकाको शिक्षा शाखाहरुले निर्णय गर्दै वर्षे विदाबाट मिलान हुनेगरि घटीमा १ दिनदेखि बढीमा ५ दिन विदा दिएको हो । कनकाई नगरपालिकाले जेठ १९ गते १ दिन तथा विर्तामोड र शिवसताक्षी तथा मेचीनगर नगरपालिकाले जेठ १८ र १९ गते २/२…