३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङकाे मैवाखोलामा ट्याक्टर दुर्घटना,एककाे मृत्यु



ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

ताप्लेजुङ प्रहरीकाे अनुसार फक्ताङलुङ गाउँपालिका-३ सिवाकाे सहचालक सन्दिप तामाङकाे साे दुर्घटनामा परेर मृत्युु भएको हाे। बिहिवार राती मैवाखोला-१ तेल्लाबुङतर्फ बालुवा लिएर जादै गरेकाे क‍ो.२ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रवक्ता प्रहरी निरिक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनापछि चालक फरार रहेकाे र दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ११ : ०७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु