९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इन्टरमिलानलाई १-० ले हराउदै म्यानचेष्टर सिटी युराेपियन च्याम्पियन

काठमाडौं,टर्कीको इस्तानबुलमा सम्पन्न च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रिमियर विजेता इङलिस क्लब म्यान्चेस्टर सिटीले सिरी एकाे इटालियन महारथी इन्टरमिलानलाई गत राती १-० ले हराउदै युराेपियन च्याम्पियन बनेकाे छ। सिटीकाे जितमा खेलकाे ६८ मिनेटमा राेड्रीले गाेल गरे। उता इन्टर मिलानले भने पाएकाे अवसरहरुकाे उपयाेग गर्न नसक्दा उपविजेतामा सिमित बन्नुु पर्याे।