११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेरियालाई २-१ ले हराउदै इटाली यु-२० विश्वकप फुटबलको फाइनलमा



काठमाडौं,अर्जेन्टिनामा जारी यु-२० विश्वकप फुटबलको सेमिफाइनलमा एसियाली टिम काेरियालाई २-१ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेकाे छ।

आज विहान भएको दाेश्राे सेमिफाइनलमा इटालीको लागि खेलकाे १४ मिनेटमा सेजार कासिडीले पहिलो गाेल गर्दा काेरियाले २३ मिनेटमा प्राप्त पेनाल्टीलाई लि सुङ वनले गाेल गर्दै बराबरीमा ल्याए।
खेलकाे ८६ मिनेटमा इटालीको सिमाेन पाफुदीले फ्रिकिकमार्फत उत्कृष्ट गाेल गर्दै इटालीलाई फाइनलमा पुर्याए।

अब फाइनलमा इटालीले उरुग्वेसंग भिड्नेछ।उरुग्वेले इजरायललाई सेमिफाइनलमा १-० ले हरायो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ९ : ३५ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु