४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेरियालाई २-१ ले हराउदै इटाली यु-२० विश्वकप फुटबलको फाइनलमा



काठमाडौं,अर्जेन्टिनामा जारी यु-२० विश्वकप फुटबलको सेमिफाइनलमा एसियाली टिम काेरियालाई २-१ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेकाे छ।

आज विहान भएको दाेश्राे सेमिफाइनलमा इटालीको लागि खेलकाे १४ मिनेटमा सेजार कासिडीले पहिलो गाेल गर्दा काेरियाले २३ मिनेटमा प्राप्त पेनाल्टीलाई लि सुङ वनले गाेल गर्दै बराबरीमा ल्याए।
खेलकाे ८६ मिनेटमा इटालीको सिमाेन पाफुदीले फ्रिकिकमार्फत उत्कृष्ट गाेल गर्दै इटालीलाई फाइनलमा पुर्याए।

अब फाइनलमा इटालीले उरुग्वेसंग भिड्नेछ।उरुग्वेले इजरायललाई सेमिफाइनलमा १-० ले हरायो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ९ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज