३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यु-२० विश्वकप फुटबल,सेमिफाइनलकाे समिकरण पुरा



काठमाडौं,अर्जेन्टिनामा जारी यु-२० विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।क्वाटरफाइनलकाे अन्तिम खेलमा गतराती उरुग्वेले अमेरिकालाई २-० ले हराएसँगै पूरा भएको हाे।

उरुग्वेकाे लागि खेलकाे २८ मिनेटमा एन्डरसन डुरेटले पहिलो गाेल गरेका थिए भने दाेश्रो हाफकाे ५६ मिनेटमा विन्डरले आत्मघाती गाेल काे उपहार दिए।

याे जितसंगै उरुग्वेले सेमिफाइनलमा इजरायलसंगकाे भेट पक्का गरेकाे हाे। इजरायलले क्वाटरफाइनलमा ब्राजिललाई ३-२ ले हराएको थियाे।

अर्को सेमिफाइनलमा भने इटाली र दक्षिण काेरिया भिड्नेछन् ।
क्वाटरफाइनलमा इटालीले काेलम्वियालाई ३-१ ले र दक्षिण काेरियाले नाइजेरियालाई १-० ले हराएको थियाे।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : १९ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको