४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यु-२० विश्वकप फुटबल,सेमिफाइनलकाे समिकरण पुरा



काठमाडौं,अर्जेन्टिनामा जारी यु-२० विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।क्वाटरफाइनलकाे अन्तिम खेलमा गतराती उरुग्वेले अमेरिकालाई २-० ले हराएसँगै पूरा भएको हाे।

उरुग्वेकाे लागि खेलकाे २८ मिनेटमा एन्डरसन डुरेटले पहिलो गाेल गरेका थिए भने दाेश्रो हाफकाे ५६ मिनेटमा विन्डरले आत्मघाती गाेल काे उपहार दिए।

याे जितसंगै उरुग्वेले सेमिफाइनलमा इजरायलसंगकाे भेट पक्का गरेकाे हाे। इजरायलले क्वाटरफाइनलमा ब्राजिललाई ३-२ ले हराएको थियाे।

अर्को सेमिफाइनलमा भने इटाली र दक्षिण काेरिया भिड्नेछन् ।
क्वाटरफाइनलमा इटालीले काेलम्वियालाई ३-१ ले र दक्षिण काेरियाले नाइजेरियालाई १-० ले हराएको थियाे।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : १९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज