१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतको उडिसामा भएको रेल दुर्घटनामा मर्नेको संख्या २३३ पुग्यो



काठमाडौं,भारतकाे उडिशा राज्यको बालाशोर जिल्ला नजिक भएकाे भयानक रेल दुर्घटनामा २३३ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा परि ९०० बढि यात्रु घाइते भएका छन्।

हावडा चेन्नई क‍ोराेमन्डल एक्सप्रेस यात्रुवाहक रेल मालगाडीसंग ठोक्किएर साे दुर्घटना भएकाे थियाे। लगत्तै अर्कोतर्फबाट आउदै गरेकाे यसवंतपुर हावडा सुपरफास्ट रेल समेत ठोक्किएकाे थियाे।
उडिसाकाे मुख्यसचिव प्रदिप जैनले ट्विट गर्दै दुर्घटनामा २३३ जनाकाे मृत्युु भएको पुष्टि गरे।

भारतकाे रेलमन्त्रीअश्विनी वैश्णव दुर्घटना स्थलमा पुगेर मृतकको परिवारलाई राहतस्वरूप रु दस लाख उपलव्ध गराउने बताउनुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १२ : ०८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र