७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतको उडिसामा भएको रेल दुर्घटनामा मर्नेको संख्या २३३ पुग्यो



काठमाडौं,भारतकाे उडिशा राज्यको बालाशोर जिल्ला नजिक भएकाे भयानक रेल दुर्घटनामा २३३ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा परि ९०० बढि यात्रु घाइते भएका छन्।

हावडा चेन्नई क‍ोराेमन्डल एक्सप्रेस यात्रुवाहक रेल मालगाडीसंग ठोक्किएर साे दुर्घटना भएकाे थियाे। लगत्तै अर्कोतर्फबाट आउदै गरेकाे यसवंतपुर हावडा सुपरफास्ट रेल समेत ठोक्किएकाे थियाे।
उडिसाकाे मुख्यसचिव प्रदिप जैनले ट्विट गर्दै दुर्घटनामा २३३ जनाकाे मृत्युु भएको पुष्टि गरे।

भारतकाे रेलमन्त्रीअश्विनी वैश्णव दुर्घटना स्थलमा पुगेर मृतकको परिवारलाई राहतस्वरूप रु दस लाख उपलव्ध गराउने बताउनुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १२ : ०८ बजे

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज