३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हट्यो माओवादी सरकारबाट,के होला प्रदेश १ को राजनिती



विराटनगर,अन्तत नेकपा माओवादी केन्द्र प्रदेश १ को सरकारबाट हटेको छ । नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता इन्द्र आङ्बो “मौसम”ले आज प्रदेश १ मा हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो। यो सँगै प्रदेश सरकार संकटमा परेको छ ।

आजै नेकपा माओवादीबाट मन्त्री बन्नुभएका जीवन शर्माले पनि सरकारबाट राजिनामा दिनुभयो । यसअघि नै जनता समाजवादी पार्टीबाट मन्त्री बन्नु भएको निर्मला तावा लिम्बुले समेत राजिनामा दिइसक्नुभएको छ ।

सरकारलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएमा विश्वाशको मत लिनुपर्ने हुन्छ । प्रदेश १ मा एमालेको ४० सांसद,काङ्ग्रेसको २९ सांसद,माओवादीको १३ सांसद,राप्रपाको ६ सांसद,नेकपा एसको ४ सांसद र जसपाको १ सांसद रहेको छ। बहुमत पुर्याउन ४७ जना प्रदेश सांसद आवश्यक रहन्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ८ : ३८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु