११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-० ले हराय‍ो । किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा नेपालको लागि पाँचवटै गोल सावित्रा भण्डारीले गरिन्। उनले खेलको १३ मिनेटमा,१५ मिनेटमा,३६ मिनेटमा,४३ मिनेटमा र ७९ मिनेटमा गरेर एक्लै पाँच गोल गरिन्। ६६% बल पोसेसनमा राखेको नेपालले १३ पोष्टप्रहार सहित ८ कर्नर पाएको थियोे भने ३४% बल…