१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका ८ स्थानिय तहहरुले ३ अर्व १२ करोड ५३ लाख संघिय बजेट प्राप्त गरे



पाँचथर,आठवटा स्थानिय तहहरु रहेको पाँचथर जिल्लाले आर्थिक वर्ष २०८०/८१ को लागी ३ अर्व १२ करोड ५३ लाख संघिय बजेट प्राप्त गरेको छ ।

सबैभन्दा बढी बजेट फिदिम नगरपालिकाले ६३ करोड ७१ लाख र कम कुम्मायक गाँउपालिकाले २७ करोड ४५ लाख प्राप्त गरेको हो ।

मिक्लाजुङ गाँउपालिकाले ४३ करोड ३० लाख,फाल्गुनन्द गाँउपालिकाले ४१ करोड ३१ लाख ,फालेलुङ गाँउपालिकाले ३९ करोड ४५ लाख,याङवरक गाँउपालिकाले ३५ करोड १६ लाख, हिलिहाङ गाँउपालिकाले ३४ करोड ५७ लाख र तुम्वेवा गाँउपालिकाले २७ करोड ५८ लाख संघिय बजेट प्राप्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ४१ बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता