२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका ८ स्थानिय तहहरुले ३ अर्व १२ करोड ५३ लाख संघिय बजेट प्राप्त गरे



पाँचथर,आठवटा स्थानिय तहहरु रहेको पाँचथर जिल्लाले आर्थिक वर्ष २०८०/८१ को लागी ३ अर्व १२ करोड ५३ लाख संघिय बजेट प्राप्त गरेको छ ।

सबैभन्दा बढी बजेट फिदिम नगरपालिकाले ६३ करोड ७१ लाख र कम कुम्मायक गाँउपालिकाले २७ करोड ४५ लाख प्राप्त गरेको हो ।

मिक्लाजुङ गाँउपालिकाले ४३ करोड ३० लाख,फाल्गुनन्द गाँउपालिकाले ४१ करोड ३१ लाख ,फालेलुङ गाँउपालिकाले ३९ करोड ४५ लाख,याङवरक गाँउपालिकाले ३५ करोड १६ लाख, हिलिहाङ गाँउपालिकाले ३४ करोड ५७ लाख र तुम्वेवा गाँउपालिकाले २७ करोड ५८ लाख संघिय बजेट प्राप्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ४१ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा