२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेह्रथुम र पाँचथरमा भएकाे आगलागीमा परेर ३ जनाकाे मृत्यु



पाँचथर, तेह्रथुम र पाँचथर जिल्लामा भएको आगलागीमा परेर एक महिलासहित ३ जनाकाे निधन भएको छ। तेह्रथुमकाे छथर गाउँपालिका-३,पन्चकन्यामा भएको आगलागीमा परेर ५० वर्षिया दिलकुमारी भूजेल र उनकाे १४ वर्षिय छाेरा भूपेन्द्र भूजेलकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बसन्तपुरकाे प्रहरी निरिक्षक हेमराज वलीले जानकारी दिनुभयाे।

उता पाँचथरकाे फाल्गुनन्दमा भएकाे आगलागीमा परेर ३२ वर्षिय मनकुमार नेम्वाङकाे निधन भएकाे पाँचथर प्रहरीले जनाएको छ।अपांगता भएकाे नेम्वाङकाे घरमा सल्किएकाे आगलागीकाे कारण जलेर निधन भएको हाे।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ०५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक