२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गर्मीको कारण झापाकाे अधिकांश विद्यालयहरुमा विदा दिइयो



विर्तामोड,विगत केहि दिनदेखि बढिरहेको अत्यधिक गर्मीको कारण झापा जिल्लाको अधिकांश विद्यालयहरुमा बिदा दिइएको छ । स्थानिय पालिकाको शिक्षा शाखाहरुले निर्णय गर्दै वर्षे विदाबाट मिलान हुनेगरि घटीमा १ दिनदेखि बढीमा ५ दिन विदा दिएको हो ।

कनकाई नगरपालिकाले जेठ १९ गते १ दिन तथा विर्तामोड र शिवसताक्षी तथा मेचीनगर नगरपालिकाले जेठ १८ र १९ गते २/२ दिन विदा दिएको बताइएको छ । उता कचनकवल र हल्दिवारी गाँउपालिकाले भने ५/५ दिन विदा दिइएको जनाइएको छ।

उता मोरङ जिल्लामा पनि रतुवामाई नगरपालिकामा ५ दिन र विराटनगर महानगरपालिकामा २ दिन तथा मिक्लाजुङ गाँउपालिकामा ३ दिन विदा दिइएको जनाइएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : ३६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक