४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गर्मीको कारण झापाकाे अधिकांश विद्यालयहरुमा विदा दिइयो



विर्तामोड,विगत केहि दिनदेखि बढिरहेको अत्यधिक गर्मीको कारण झापा जिल्लाको अधिकांश विद्यालयहरुमा बिदा दिइएको छ । स्थानिय पालिकाको शिक्षा शाखाहरुले निर्णय गर्दै वर्षे विदाबाट मिलान हुनेगरि घटीमा १ दिनदेखि बढीमा ५ दिन विदा दिएको हो ।

कनकाई नगरपालिकाले जेठ १९ गते १ दिन तथा विर्तामोड र शिवसताक्षी तथा मेचीनगर नगरपालिकाले जेठ १८ र १९ गते २/२ दिन विदा दिएको बताइएको छ । उता कचनकवल र हल्दिवारी गाँउपालिकाले भने ५/५ दिन विदा दिइएको जनाइएको छ।

उता मोरङ जिल्लामा पनि रतुवामाई नगरपालिकामा ५ दिन र विराटनगर महानगरपालिकामा २ दिन तथा मिक्लाजुङ गाँउपालिकामा ३ दिन विदा दिइएको जनाइएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : ३६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज