१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युएईलाई ७ विकेटले हराउदै नेपाल एसिसि प्रिमियरकप विजेता



काठमाडौं,किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईलाई सात विकेटले हराउदै एसिसि प्रिमियरकप विजेता तथा एसियाकप क्रिकेटमा छनाेट भएको छ।

युएईले दिएकाे १ सय १८ रनकाे लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ११७ बलअघिनै भेट्टाएकाे थियाे। नेपालकाे जितमा गुल्सन झाले ३चौका र ६ छक्का सहित ६७ रन तथा भिम सार्किले ४ चौकासहित ३६ रन बनाए। युएईका राेहन मुस्ताफाले २ विकेट र आयान खानले १ विकेट लिए।

यसअघि युएईले ३३.१ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियाे।उसकाे लागि आसिफ खानले ४६,माेहम्मद वाशिमले ११ तथा आर्यान लाक्राले १६ रन बनाए। नेपालका लागि ललित राजवंशीले ४ तथा करण केसी तथा सन्दिप लामिछानेले समान २/२ विकेट लिए।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : ३७ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत