६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा अन्तरपालिका पुरुष भलिवल प्रतियोगिता शुरु



हिलिहाङ,सर्वाधिक पुरस्कार राशिको अन्तरपालिका स्तरिय रनिङ कप पुरुष भलिवल प्रतियोगिता आजदेखी हिलिहाङमा शुरु भएको छ। समूह ‘क’ मा याङवरक,फिदिम नगरपालिका र आयोजक हिलिहाङ गाउपालिका तथा समूह ‘ख’ मा फालेलुङ,फाल्गुनन्द र तुम्वेवा गाउँ पालिका रहेका छन्।

२ दिनसम्म लिग चरणकाे खेलपछि सेफिफाइनल र फाइनलका खेलहरु हुने बताइएको छ।पहिलो हुनेले नगद रु १ लाख ५ हजार ५५५ तथा दाेश्राे र तेश्राे हुनेले क्रमशः नगद रु ५५ हजार ५५५ र रु २५ हजार ५५५ प्राप्त गर्ने जनाइएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : १३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज