१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्राविकाे गण्डकी प्रदेशकाे चार जिल्लामा मात्रै ५३५ पद थपियो,डबल दस्तुर तिरेर बैशाख १५ सम्म अनलाइन फर्म भर्न सकिने



काठमाडौं, शिक्षक सेवा आयाेगले प्राथमिक तहकाे शिक्षककाे निम्ति अनलाइन फर्म डबल दस्तुर तिरेर भर्नुपर्ने म्याद यहि बैशाख १५ गते सकिंदैछ।गण्डकी प्रदेशकाे चार जिल्लामा मात्र गत चैत्र ३० गते संशोधित सुचनाअनुसार खुला २९४ सहित ५३५ पदहरु थप गरेकाे जनाएको छ।

आयाेगकाे अनुसार गन्डकी प्रदेशकाे गाेरखामा खुलामा ९७ महिलामा २६,आदिवासीजनजातिमा २१ मधेसीमा १८,दलित,अपांगता र पिक्षेमा ७,४ र ३ जना थप गरेर २६७ पदमा विज्ञापन गरिएकोमा छ भने लमजुङमा खुला १०९,महिला,आदिवासीजनजाति,मधेसी,दलित,अपांगता र पिक्षेमा क्रमश:३०,२४,२०,८,४ र ४ थप गरेर २५५ जना माग गरिएको छ।

कास्कीमा ५४ खुला ,१४ महिला,१२,१०,४ आदिवासीजनजाति,मधेसी,दलित तथा २/२ अपांगता र पिक्षे थप गरेर १६५ जना र स्याङ्जामा ३४ खुला,९ महिला,८ आदिवासीजनजाति,६ मधेसी,४ दलित र १/१ अपांगता र पिछडिएको क्षेत्रमा थप गरेर १४० जनाकाे विज्ञापन गरिएको आयाेगले जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ३ : ५७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको