विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा जिल्लाको दुई दर्जन बढि शिक्षकहरुलाई सम्मान,कदर तथा पुरस्कृत गरेको छ । भक्ति सिटौला स्मृति पुरस्कारबाट दिपेन्द्र आवि शिवसताक्षीका महेश खड्का तथा पुण्यप्रसाद सिटौला स्मृति पुरस्कारबाट वाणी मावि कमलका गोपाल भुजेल र खजुरगाछी मावि गौरीगन्जका गेहेन्द्र प्रसाद शाह र मोहनमाया मावि विर्तामोडका मुकुन्द ढकाल पुरस्कृत हुनुभएको…