१० कार्तिक २०८३, सोमबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ललितपुरमा पाँचथर फाल्गुनन्दको एक महिलाको शव भेटियो ।

काठमाडौं,ललितपुरको महालक्ष्मीस्थानमा पाँचथरको एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरको अनुसार सो शव पाँचथर फाल्गुनन्द गाँउपालिका वडा नं ३ घर भएको ३४ वर्षिया अन्जु लिम्बुको भएको बताइएको छ । लिम्बु महालक्ष्मीस्थानमा डेरा गरेर बस्ने भएको र आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी थिइन् ।उनि एकान्तकुनास्थित रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन् । डेरामा…