१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ललितपुरमा पाँचथर फाल्गुनन्दको एक महिलाको शव भेटियो ।



काठमाडौं,ललितपुरको महालक्ष्मीस्थानमा पाँचथरको एक महिलाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरको अनुसार सो शव पाँचथर फाल्गुनन्द गाँउपालिका वडा नं ३ घर भएको ३४ वर्षिया अन्जु लिम्बुको भएको बताइएको छ ।

लिम्बु महालक्ष्मीस्थानमा डेरा गरेर बस्ने भएको र आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी थिइन् ।उनि एकान्तकुनास्थित रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन् ।

डेरामा मदिराको बोत्तल पनि फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीको अनुसार उनि शुक्रवारदेखि काममा गएकी थिइनन् ।

ललितपुर प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : ०७ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत