५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ललितपुरमा पाँचथर फाल्गुनन्दको एक महिलाको शव भेटियो ।



काठमाडौं,ललितपुरको महालक्ष्मीस्थानमा पाँचथरको एक महिलाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरको अनुसार सो शव पाँचथर फाल्गुनन्द गाँउपालिका वडा नं ३ घर भएको ३४ वर्षिया अन्जु लिम्बुको भएको बताइएको छ ।

लिम्बु महालक्ष्मीस्थानमा डेरा गरेर बस्ने भएको र आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी थिइन् ।उनि एकान्तकुनास्थित रामेछाप भोजनालयमा काम गर्दै आएकी थिइन् ।

डेरामा मदिराको बोत्तल पनि फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीको अनुसार उनि शुक्रवारदेखि काममा गएकी थिइनन् ।

ललितपुर प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज