९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बन्द भयो सामुदायिक विद्यालयका शिक्षकहरुको जिल्लान्तर सरुवा

काठमाडौं,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सुचना जारी नभएसम्मलाई बन्द गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एक सुचना जारी गर्दै जिल्लान्तर सरुवा बन्द गरिएको जनाइएको हो।सुचनामा शिक्षक सरुवालाई थप व्यवस्थित र पारदर्शी बनाउन शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा थप काम भईरहेकोले अर्को व्यवस्था नभएसम्म सरुवा बन्द गरिएको…