२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूर्व पश्चिम लोकमार्गको कर्णाली पूलमा आगलागी



काठमाडौं,पूर्व पश्चिम लोकमार्ग अन्तर्गत कर्णाली पूलमा आगलागी भएको छ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं २ मा पर्न कर्णाली पूलमा सो आगलागी भएको सुदुर पश्चिम प्रदेश आन्तरिक तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार हिजो अपरान्ह साढे ४ बजेदेखि विरगन्जबाट कन्चनपुरको लागि लाइटर लोड गरेर आउदै गरेको ट्रकमा एक्कासि आगो लागेको जनाइएको हो।

सो आगलागीलाई नियन्त्रणमा लिन बर्दिया र कैलालीका ७ वटा दमकल खटाइएको जनाइएको छ।सो आगलागीबाट पूलमा सामान्य क्षति भएको र पूलमा आवाजजावत बन्द गरिएकोले वैकल्पिक मार्गको रुपमा लम्की राजापुर बर्दियाको बाटो अपनाउन भनिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ०८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक