२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-२ मा काङ्ग्रेसले ७ जनाको नाम सिफारिस गर्य‍ो।



इलाम,इलाम जिल्लाक‍ो प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा यहि बैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनको लागि नेपाली काङ्ग्रेसले सातजनाको नाम सिफारिस गरेको छ।

चुलाचुलीस्थित क्षेत्रीय कार्यालयमा बसेको नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमितिको बैठकले पहिलो नम्बरमा महासमिति सदस्य भेषराज आचार्य,दोश्रो नम्बरमा पुर्व  मन्त्री  केशव थापा, सभापति डम्बरबहादुर खड्का,संविधानसभा सदस्य नरेन्द्र कुमाल,नेता रमेश लिङदेन,पूर्व उपसभापती शान्ति कला तामाङ राई र  महासमिती सदस्य चन्द्रकला लिम्बूको नाम सिफारिस गरिएको क्षेत्रिय सभापति डिकेन्द्र इधिङ्ग‍ोले बताए।

उहाँहरुको सहमति नजुटेकोले सातैजनाको नाम जिल्ला कार्य समितिमा पठाइएको जनाइएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : ३७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक