१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ गाउँपालिकामा चौध प्रावि स्थायी शिक्षकहरु पदस्थापना



हिलिहाङ,पाँचथरको हिलिहाङ गाउँ पालिकामा शिक्षक सेवा आयोगबाट सिफारिस भइ शिक्षा विकास तथा समन्वय ईकाइ फिदिमबाट स्थायी नियुक्ति भएका चौध जना प्रावि तहका स्थायी शिक्षकहरुलाई हिलिहाङ गाउँपालिका शिक्षा शाखाले पदस्थापना गरेको छ ।

यसरी पदस्थापना हुने विद्यालयहरुमा सिद्धकाली मावि,हिलिहाङ-६ र जनता आवि,हिलिहाङ-२  मा २/२ जना,सिद्धेश्वरी मावि,हिलिहाङ-७,मझैटार आवि र मेची आवि, हिलिहाङ-४,मानेडाँडाँ आवि हिलिहाङ-६ र हिलिहाङ-५ का मृदुङ्गा झरना आवि,जामुने आवि र निलगिरी आवि मा १,१ जना छन् भने कावेली आवि र ज्ञानज्योति आविमा १/१ जनालाई पदस्थापना गरिने जनाइएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : २३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको