१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारी संख्यामा प्रावि शिक्षकको विज्ञापन,कोशीमा मात्रै १०७७ जना



काठमाडौं , शिक्षक सेवा आयोगले प्रावि तहको भारी संख्यामा विज्ञापन गरेको छ ।

कोशी प्रदेशमा मात्रै १०७७ जना शिक्षक माग गरिएको छ ।

ताप्लेजुङमा ४३ खुला सहित ७८ जना, पाँचथरमा ४४ खुलासहित ८० जना, इलाममा १८ खुला सहित ३२ जना, झापामा ५८ खुलासहित १०६ जना माग गरिएको छ ।

उता मोरङमा ६५ खुलासहित ११८ जना, सुनसरीमा २४ खुला सहित ४४ जना र सबैभन्दा धेरै खोटाङमा ९२ खुलासहित १६८ जना माग गरिएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ४६ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत