काठमाडौं, कतारका अमिर मौसूफ शेख असिम बिन हमाद अल यानीको राजकिय नेपाल भ्रमणको अवसरमा नेपाल सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज गृहमन्त्रालयले मन्त्रिपरिषदको निर्णयको सुचना जारी गर्दै सो निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार ३ : ५५ बजे
प्रतिक्रिया