७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उर्लाबारीमा छठपुजामा छुरा प्रहारबाट एकको मृत्युु

उर्लाबारी,छठपुजाकाे क्रममा हिजाेसाँझ मावाखाेलामा छुरा प्रहारबाट एक ब्यक्तिकाे मृत्युु भएको छ।मृत्युु हुनेमा दमक-१० नलबारीकाे १४ वर्षिय दिउस श्रेष्ठ रहेकाे बताइएको छ। छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीकाे गाेदावरी अस्पतालमा प्रारम्भिक उपचारपछि विर्तामोडकाे वि एन्ड सि हस्पिटलमा उपचारको लागि पठाइएकोमा अस्पतालमा मृत्यु भएको बताइएको छ।"गाेदावरी हस्पिटलमा ल्याइएको रहेछ,छुरा हानिएको रहेछ,फाेन आएर हेर्दा रक्ताम्य थियाे"मृतकको पिता धनबहादुर…