१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आज सूर्यग्रहण लाग्दै



काठमाडौ,आज कार्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्दैछ।दिउँसो ४:५२ बजे शुरु भई १ घन्टा ५१ मिनेट पछि ६:४५ बजे समाप्त हुने पन्चाङ्ग निर्णायक समितिले जनाएकाे छ।

नेपालमा भने सूर्य ग्रहण शुरु भएकाे ३२ मिनेटपछि साँझ ५:२४ मा सूर्यास्त हुनेछ।

स्वाती नक्षत्र र तुला राशीलाई अशुभ फल दिने सूर्यग्रहणले सिंह राशीलाई श्रीप्राप्ती,बृषलाई सुख र धनु राशीलाई लाभ गरि शुभ फल दिने र कन्यालाई क्षति,बृश्चिकलाई ब्यय र मीन राशीलाई कष्ट जस्तो अशुभ फल दिने भएकाेले हेर्न नहुने जनाइएको छ।

याे ग्रहणसमयमा ४ प्रहरसम्म खान नहुनेहुनाले बिहान ४:५२ देखि भाेजन गर्न नहुने र श्राद्ध, तिथि गर्ननहुने धार्मिक मान्यता छ।

यहि कार्तिक २२ गते ग्रस्ताेदित खग्रास चन्द्रग्रहण हुने भएकाेले एकै महिना चन्द्रग्रहण र सूर्य ग्रहण लाग्ने दुर्लभ समय हुने बताइन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : ३० बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र