२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निर्वाचन आयाेगले १४५ प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारकाे उम्मेदवारी खारेज गर्याे



काठमाडौं,निर्वाचन आयाेगले ताेकिएकाे समय कार्तिक ४ गतेसम्ममा गत स्थानीय निर्वाचनमा खर्चको विवरण नबुझाएको उम्मेदवारहरुलाई जरिवानाको समयसिमा दिएकोमा जरिवाना नबुझाएको कारण १४५ जना प्रतिनिधि सभाकाे समानुपातिक उम्मेदवारहरुकाे उम्मेदवारी खारेज गरेकाे छ।

खारेजी भएका उम्मेदवारहरुमा सबैभन्दा बढि राष्ट्रिय जनमाेर्चाका २४ जना र नेकपा मालेका १७ जना हुनुहुन्छ।उता लाेसपाकाे १६ उम्मेदवार ,जसपाकाे १० उम्मेदवार र नेपालकाे लागि नेपाली पार्टीको १० उम्मेदवारकाे पनि उम्मेदवारी खारेज भएकाे छ।

जनमत पार्टीको ६,जनमुक्तिकाे ५,राप्रपाकाे ४,जनतादलकाे ४,नागरिक उन्मुक्ति पार्टीको ४,नेमकिपाका ३,नेपाली काङ्ग्रेस (बिपी)काे ३,र नेकपा माओवादी केन्द्रकाे ३ समानुपातिक उम्मेदवारकाे उम्मेदवारी खारेज भएको निर्वाचन आयाेगले जनाएको छ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ५८ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा