५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निर्वाचन आयाेगले १४५ प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारकाे उम्मेदवारी खारेज गर्याे



काठमाडौं,निर्वाचन आयाेगले ताेकिएकाे समय कार्तिक ४ गतेसम्ममा गत स्थानीय निर्वाचनमा खर्चको विवरण नबुझाएको उम्मेदवारहरुलाई जरिवानाको समयसिमा दिएकोमा जरिवाना नबुझाएको कारण १४५ जना प्रतिनिधि सभाकाे समानुपातिक उम्मेदवारहरुकाे उम्मेदवारी खारेज गरेकाे छ।

खारेजी भएका उम्मेदवारहरुमा सबैभन्दा बढि राष्ट्रिय जनमाेर्चाका २४ जना र नेकपा मालेका १७ जना हुनुहुन्छ।उता लाेसपाकाे १६ उम्मेदवार ,जसपाकाे १० उम्मेदवार र नेपालकाे लागि नेपाली पार्टीको १० उम्मेदवारकाे पनि उम्मेदवारी खारेज भएकाे छ।

जनमत पार्टीको ६,जनमुक्तिकाे ५,राप्रपाकाे ४,जनतादलकाे ४,नागरिक उन्मुक्ति पार्टीको ४,नेमकिपाका ३,नेपाली काङ्ग्रेस (बिपी)काे ३,र नेकपा माओवादी केन्द्रकाे ३ समानुपातिक उम्मेदवारकाे उम्मेदवारी खारेज भएको निर्वाचन आयाेगले जनाएको छ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ५८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज