काठमाडौ,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे ब्याटल राउन्डबाट चर्चित कलाकार काउली बुढी(सन्ध्या बुढा) टिम प्रविशाबाट बाहिरिएकी छिन्।दमदार प्रस्तुतीकाे वावजुद मिङसाेहाङ केरुङ नकआउट राउन्डमा प्रवेश गर्दा सन्ध्या बुढा आउट भइन् । "हावा चल्याे सिरिरि,आँतै जिरीरी."बाेलकाे गितमा प्रतिष्पर्धा गरेका मिङसेाहाङ केरुङ र सन्ध्या बुढाकाे गायनमा सुरकाे लगाव मिङसाेकै राम्रो रहेकाे काेचहरुले स्विकारेका थिए।अन्तत:साेही प्लसप्वाइन्टबाट मिङसाे अर्को राउन्डमा…